अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकदिन खारेजीमा परेका रवि नागरिकता लिएसँगै रास्वपाको सभापतिमा पुन: चयन

एकदिन खारेजीमा परेका रवि नागरिकता लिएसँगै रास्वपाको सभापतिमा पुन: चयन


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुनःसभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उहाँलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।