काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार एमालेको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा न्युल्यान्डले ओलीसँग भेट गर्नुभएको हो।
उक्त अवसरमा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
नुल्यान्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसक्नुभएकाे छ । उहाँले अब परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेट्नु हुनेछ ।










प्रतिक्रिया