अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओली झापा-काठमाडौं सम्पर्क मञ्चको वनभोज कार्यक्रममा सहभागी हुँदा तस्वीरमा यस्तो देखियो

अध्यक्ष ओली झापा-काठमाडौं सम्पर्क मञ्चको वनभोज कार्यक्रममा सहभागी हुँदा तस्वीरमा यस्तो देखियो


काठमाडौं – नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले बृहत वनभोज कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ।

भक्तपुरको सूर्य विनायक नगरपालिकाभित्र रहेको घ्याम्पेडाँडामा आयोजना गरिएको एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको वनभोजमा कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पुग्नुभएको हो ।

झापाबाट काठमाडौंमा बसोबास गर्नेहरुलाई एकताबद्ध गर्ने, जिल्लाको समग्रर राजनैतिक र विकासको बारेमा भूमिका खेल्न वनभोज कार्यक्रम आयोजना गरिएको जनाएको थियो ।

वनभोज कार्यक्रममा झापाबाट राजधानीमा बसोबास गर्ने विभिन्न सामाजिक अगुवा, बुद्धिजीवि पेशा व्यासायी उद्योगी, विद्यार्थी उल्लेख्य नेता-कार्यकर्ता साथै शुभचिन्तक व्यक्तिहरुको सहभागीता भएको थियो ।