काठमाडौं – चुनावी समीक्षा र राष्ट्रपतिको निर्वाचनको रणनीति तयार गर्न नेकपा एमालेका हाइकमाण्ड बैठक बस्ने भएका छन्।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार सचिवालय बैठक माघ २७ गते तय गरिएको छ। यसैगरी २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको अधिकारीले जानकारी दिनुभयो ।






प्रतिक्रिया