अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ।

सरकारबाट बाहिरिने निर्णय लिएको रास्वापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ।

पार्टी सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय भएको जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो।