कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले २५ माघमा विश्वासको मत लिनुहुने भएको छ ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले २७ माघसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिन नसक्ने बताएपछि रोकिएका रावल सो पार्टी लचक भएसँगै विश्वासको मत लिन लाग्नुभएको हो ।






प्रतिक्रिया