काठमाडौं-मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ ।
बैठकमा सुरक्षा अधिकारीहरूको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद् बैठक पहिलोपटक बस्न लागेको हो । रास्वपका तीन मन्त्री आइतबार बाहिरिएका थिए ।






प्रतिक्रिया