अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेश : माओवादीका दुई मन्त्रीले आज शपथ लिँदै

मधेस प्रदेश : माओवादीका दुई मन्त्रीले आज शपथ लिँदै


जनकपुर-नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

मन्त्रालय भागबण्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको  माओवादी केन्द्र आज सरकारमा सहभागी हुने भएको हो ।

माओवादीका अनुसार पार्टीबाट उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले आज १ बजे शपथ लिनुहुने छ ।