धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ। प्रदेशसभामा आज मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदै हुनुहुन्छ ।
४ बजे डाकिएको प्रदेश सभा बैठक भर्खरै सुरु भएको हो। बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गर्दैहुनुहुन्छ ।
सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।







प्रतिक्रिया