अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज


कैलाली-सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ आज हुने भएको छ । 

नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले हिजो बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।  

नेकपा एमालेका नेता राजेन्द्र रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।