काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ। नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको हो ।

प्रतिक्रिया