अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्पताल खोल्न चिकित्सक संघ सहमत

अस्पताल खोल्न चिकित्सक संघ सहमत


काठमाडौँ-नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमति भएको जनाइएको हो । 

शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पार्ने निर्णय गरेको थियो ।