अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संयन्त्रको बैठक लगतै रविले थाले रास्वपामा छलफल

संयन्त्रको बैठक लगतै रविले थाले रास्वपामा छलफल


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागिताका लागि आन्तरिक गृहकार्य थालेका छन् ।

आज बिहान बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट निस्के लगत्तै लामिछानेले छलफल शुरु गरेका हुन्।

संयन्त्रको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले लामिछानेलाई फेरि सरकारमा आउन आग्रह गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धारामा अहिले लामिछानेसहितका नेताहरु छलफलमा छन् ।