अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज डलरको मूल्य  

यस्तो छ आज डलरको मूल्य  


काठमाडौं-आज फागुन १ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३० रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.५५ रुपैयाँ रहेको छ । 

अस्ट्रेलियन डलर एकको खरिद दर ९१.१० रुपैयाँ रहेको छ भने बिक्री दर ९१.५१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२५ रुपैयाँ रहेको छ । 

मलेसियन रिंगिट एकको खरिद दर ३०.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३०.५४ रुपैयाँ रहेको छ ।