अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज सुनचाँदीको मूल्य  

यस्तो छ आज सुनचाँदीको मूल्य  


काठमाडौँ-आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ कायम छ । 

हिजो आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार समेत यही मूल्यमा कारोबार भएको थियो ।