काठमाडौं-नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।
७ वर्षपछि अखिलमा चुनाव हुन लागेकाले उम्मेदवारको संख्या धेरै भएको बताइएको छ । एक अध्यक्ष र महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । १० सचिवका लागि ६१ जनाले उम्मेदवारी दिएका छन् ।






प्रतिक्रिया