अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद भण्डारीकी आमाको उपचारको क्रममा निधन

सांसद भण्डारीकी आमाको उपचारको क्रममा निधन


काठमाडौं-ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा हरिकलाको १० बजेर ५७ मिनेटमा निधन भएको पारिवारिक स्रोतले बताएको हो ।