काठमाडौं-नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल जानुभएको छ ।
आज बिहान अस्पताल पुगेर देउवाले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
सांसद भण्डारीको अस्पतालमा उपचार भइरहेको छ भने उहाँकी आमा हरिकला भण्डारीको निधन भएको परिवारीक स्रोतले बतायो ।
खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट उहाँहरु घाइते हुनुभएको थियो ।






प्रतिक्रिया