अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद भण्डारीको उपचारमा कमी हुन नदिन सभामुख घिमिरेको निर्देशन 

सांसद भण्डारीको उपचारमा कमी हुन नदिन सभामुख घिमिरेको निर्देशन 


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँले भण्डारीको उपचारमा कमी हुन नदिन र संवेदनशील हुन कीर्तिपुरस्थित बर्न अस्पतालको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद भण्डारीको अस्पतालमा उपचार भइरहेको छ भने उहाँकी आमा हरिकला भण्डारीको निधन भएको परिवारीक स्रोतले बतायो । 

खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट उहाँहरु घाइते हुनुभएको थियो ।