अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्धव पौडेल राप्रपाको उपाध्यक्ष मनोनित

उद्धव पौडेल राप्रपाको उपाध्यक्ष मनोनित


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले उद्धव पौडेललाई उपाध्यक्ष मनोनित गरेको छ। आज अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

पौडेल यसअघि राप्रपाको कोषाध्यक्ष हुनुहुन्थ्यो । राप्रपामा उपाध्यक्षको संख्या ८ पुगेको छ। गत वर्ष कमल थापाले पार्टी विभाजन गर्दा उहाँलाई साथ दिएर राप्रपा नेपालमा गएका पौडेल पछि फेरि राप्रपामै फर्किनुभएको थियो ।