अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुखानीका सहिदलाई सभामुख घिमिरेद्वारा माल्यार्पण (तस्विरहरु)

सुखानीका सहिदलाई सभामुख घिमिरेद्वारा माल्यार्पण (तस्विरहरु)


बिर्तामोड – सभामुख देवराज घिमिरेले सुखानीका शहिदहरुलाई माल्यार्पण गर्नुभएको छ । आज अर्जुनधारा ११ स्थित सुखानी पार्क पुगेर घिमिरेले शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गर्नुभएको हो ।
आजै बिहान सभामुख घिमिरेलाई बुद्धशान्ती गाउँपालिकाले सम्मान गरेको छ । अहिले अर्जुनधारा नगरपलिकामा सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई सम्मान गर्ने कार्यक्रम जारी छ । दुबै जना अर्जुनधारासी हुन् ।
अर्जुनधाराको सम्मान कार्यक्रम पछि सभामुख घिमिरे बिर्तामोडमा आयोजित अन्तराष्ट्रिय व्यापार महोत्सवको उद्घाटन गर्न सहभागी हुनुभएको छ ।