अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बृहत्तर राष्ट्रिय सहमति निर्माण आवश्यक : प्रधानमन्त्री प्रचण्ड 

बृहत्तर राष्ट्रिय सहमति निर्माण आवश्यक : प्रधानमन्त्री प्रचण्ड 


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमतिको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ ।

७३ औं प्रजातन्त्र मूल समारोह समितिले आज टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताउनुभयो ।