अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता  

 प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता  


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटार भेटवार्ता भएको हो ।

उहाँहरुबीच छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रपति निर्वाचनले नेपालको राजनीति तरङ्गित भइरहेको बेला प्रधानमन्त्री र राजदूत सोङबीच भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।