काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रुपैयाँ २७ पैसा र बिक्री दर १३२ रुपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ६३ पैसा र बिक्री दर १४१ रुपैयाँ २७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८५ पैसा र बिक्री दर १६० रुपैयाँ ५७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।







प्रतिक्रिया