अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 


काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । 

बैठकमा राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ । बैठकमा राष्ट्रपतिको उम्मेदवारी दिने निर्णय गर्ने जनाइएको छ । 

हिजो साझा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्वाचन अघिको गठबन्धन व्यूताउने सहमति भएपछि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको हो ।