अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिबारे निर्णय गर्न एमालेले सचिवालय बैठक बस्दै

राष्ट्रपतिबारे निर्णय गर्न एमालेले सचिवालय बैठक बस्दै


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक  शनिबार बिहान ९ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने जनाइएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने बैठकबाट निर्णय गर्ने एमालेले तयारी गरेको छ ।

सचिवालयको बैठकपछि ओलीले प्रधानमन्त्री प्रचण्डसँग निर्णायक छलफल गर्नुहुने छ ।