काठमाडौ- राष्ट्रपतिको उम्मेद्वार चयन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यलय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

प्रतिक्रिया