काठमाडौं – प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असहमती जनाउदै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पुष १० को सहमती अनुसार राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई सघाउनु पर्ने सहमतीको विपरित काँग्रेस उम्मेद्वारलाई सघाउने निर्णय गरेपछि सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका नेताहरुले जनाएका छन् ।
आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।






प्रतिक्रिया