काठमाडौं-प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।
राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया