अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ-नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  बिहान ११ बजे  बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।