काठमाडौँ-प्रहरीका १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ १३९ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेको छ ।






प्रतिक्रिया