विराटनगर – प्रदेशको नामाकरण भएको खुशियालीमा कोशी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । गएराती प्रदेशसभाले प्रदेश १ को नाम कोशी राखेपछि प्रदेशभर विदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक सुचना जारी गरेर नामकरणको खुशियालीमा विदा दिएको जनाएको छ ।







प्रतिक्रिया