अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शर्मिला वाइवा विष पिएर सिकिस्त

शर्मिला वाइवा विष पिएर सिकिस्त


काठमाडौं -पत्रकार ऋषी धमलासँग नाम जोडेर चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गर्नुभएको छ ।
बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। वाइवा बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। तर विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्।