अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रे केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काभ्रे केन्द्रबिन्दु भएर भूकम्पको धक्का


काठमाडौँ-काभ्रे केन्द्रबिन्दु भएर ४.३ रेक्टरको भूकम्प  गएको छ ।

काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प  गएको हो । 

भूकम्प  बिहान ८:३ मा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा पनि महसुस भएको जनाइएको छ ।