काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न ८ दलीय गठबन्धनको बैठक बस्दै छ ।
बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
यस्तै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र सरकारमा सहभागी हुनेबारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया