ओखलढुङ्गा – ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ।
जिल्लाको मोलुङ गाउँपालिका-२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
सो घटनबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताउनु भयो ।





प्रतिक्रिया