अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ  

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ  


काठमाडौँ-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको आज सुनवाइ हुने भएको छ । 

प्रधानमन्त्री प्रचण्डविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । 

५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर उनीविरुद्ध फौजदारी अभियोग माग गर्दै मुद्दा परेको हो । जनयुद्धमा मारिएकाका आफन्तले रिट दर्ता गराएका हुन् ।