काठमाडौँ-सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसदमा पशे गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतमा सशस्त्र द्वन्द्वकालीन मुद्दामा रिट दायर हुने थालेपछि सरकारले विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।






प्रतिक्रिया