अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा 

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा 


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदै छ । 

आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएपछि  प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा ज्ञानेन्द्र राज आरणलगायतले रिट दायर गरेका हुन् ।