अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् राष्ट्रपति निर्वाचन 

तस्बिरमा हेर्नुहोस् राष्ट्रपति निर्वाचन 


काठमाडौँ । नयाँ राष्ट्रपतिका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान भइरहेको हो ।

मतदानमा निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्माण गरिएको छ ।  आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।