अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचनमा १ बजेसम्म ६९४ मतदान

राष्ट्रपति निर्वाचनमा १ बजेसम्म ६९४ मतदान


काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म ६९४ मतदान भएको छ।

निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ २८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।