अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन आठ दलको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धन आठ दलको बैठक बालुवाटारमा जारी


काठमाडौँ – सत्ता गठबन्धन आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।  

शीर्ष नेताहरूको बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।