अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज डलरको मूल्य

यस्तो छ आज डलरको मूल्य


काठमाडौँ-आज फागुन २९ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १३९.४० रुपैयाँ रहेको छ भने बिक्री दर १४०.०४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.२८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.५५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०५ रुपैयाँ रहेको छ । 

मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.११ रुपैयाँ रहेको छ ।