अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी धारले आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्ने

माओवादी धारले आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्ने


काठमाडौँ-माओवादी धारका नेताहरूले आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्ने भएका छन्।

विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवी र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन्।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे  नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।

सोही अनुसार आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् ।