काठमाडौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ललित राजबंशीले पहिलो विकेट लिएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)ले तस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको छ ।
प्रतिक्रिया