अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस गर्ने जसपाको निर्णय

मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस गर्ने जसपाको निर्णय


काठमाडौं जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । अन्सारी सप्तरी निवारी हुनुहुन्छ ।