काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ मा घरेलु मैदानमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएपछि अध्यक्ष ओलीले बधाइ दिनुभएको हो।
उहाँले ‘यूएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई । हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ।’








प्रतिक्रिया