अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाउनु आपत्तिजनक : अष्टलक्ष्मी शाक्य

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाउनु आपत्तिजनक : अष्टलक्ष्मी शाक्य


काठमाडौँ । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले संविधान विपरीत उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाएको भन्दै आपत्ति जनाउनु भएको छ ।

संसद् भवनमा सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले पुरुष उम्मेदवार बनाउनु संविधानको भावना अनुसार आपत्तिजनक भएको बताउनुभएको हो । शाक्यले आफ्नो जित हुने दाबी समेत गर्नुभयो । 

राजनीति हिसाबले उपराष्ट्रपतिमा भूमिका नभएपनि सामाजिक रुपान्तरणमा लाग्नसक्ने उहाँले बताउनुभयो ।