अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेमकिपा उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने

नेमकिपा उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने


काठमाडौं नेपाल मजदुर किसान पार्टीले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ ।

अध्यक्ष नारायणमा बिजुक्छेंको अध्यक्षतामा  शुक्रबार बिहान बसेका पार्टीको केन्द्री सचिवालयको बैठकले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । 

सचिवालयका सचिव प्रेम सुवालका अनुसार बैठकमा उपराष्ट्रपति निर्वाचनमा पार्टी सहभागी नहुने र यो निर्णय अनुसार पार्टीकाा सांसदहरुलाई निर्देशन दिने निर्णय भएको छ ।