अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आयोगले आज राष्ट्रपतिसमक्ष पेश गर्दै

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आयोगले आज राष्ट्रपतिसमक्ष पेश गर्दै


काठमाडौँ-निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने आयोगले जनाएको छ ।  

यही चैत ३ गते भएको उपराष्ट्रपतिको निर्वाचनमा जसपा नेता रामसहाय यादव विजयी भएका थिए ।